Rule 18
निवेदन वा उजुरीको सुनुवाई
यस नियमावलीको नियम ५ को उपनियम (३) बमोजिम अर्को पक्षलाई झिकाउने विषयको सुनुवाई पुनरावेदन अदालतका एक न्यायाधीशकोईजलासबाट हुनेछ । सो बाहेक ऐन तथा यस नियमावली बमोजिम पुनरावेदन अदालतमा दर्ता हुने सबै किसिमका निवेदन तथा उजुरी उपरको सुनुवाई संयुक्त इजलासबाट हुनेछ ।